आफ्नो सहकारी कोष लिमिटेड सूचना नेपाल भर कोभिड—१९ को संक्रमण फैलिन नदिन नेपाल सरकारद्धारा मिति २०७६।१२।१२ देखि २०७६।१२।१८ सम्म देशभरी लक डाउन गर्ने घोषणा गरिएको हुदा यस परिस्थितिमा यस कोषको कारोवार बन्द हुने भएको व्यहोरा समस्त सदस्यहरु तथा कोषसंग आवद्ध सम्पुर्ण शुभचिन्तकहरुमा यसै सूचनाद्धारा जानकारी गराउदछौ । यस अबधिमा सदस्यहरु तथा शुभचिन्तकहरुलाई कुनै किसिमको अप्ठेरा वा असुविधा पर्न गएमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नु हुन समेत अनुरोध गरिन्छ । सम्पर्क व्यक्ति ः (१) राजेश कुमार महर्जन मो.नं. ९८५१०३३३८० (२) पुष्कर राम ढुंगाना मो.नं. ९८४३२७४९८१ (३) तेज प्रसाद तिम्सिना मो.नं. ९८४१२६४३६०